गजल

जलेर खारानी बनायौ मलाई
16266307_1840224066216394_5240999015545240952_nदुर्गा तिवारी

 

तिम्रै याद्ले जलायो मलाई
तिम्रै चाहातले ढलायो मलाई
सहन सकिन क्षीण भए म
जलाएर खारानी बनायो मलाई

घाती रैछौ तिमी त बिस्मात मा जिउने बनायौ मलाई
रोपेर छुरा मुटुमा आशु मा डुब्ने गरायौ मलाई
पल पल मरेर बाचेँकी छु यहाँ
दिउसै पिउने बनायौ मलाई

! रमिते का बिचमा एक्लो बनायौ मलाई
आफ्नै बनेर बिष घोली कलङ्कित गरायौ मलाई ।

चिरेर गयौ मेरो अधर अनि मुटु तिमिले
दुनियाँ ले आँखा लाउने बनायौ मलाई

सहन सकिन क्षीण भय म
जलेर खारानी बनायौ मलाई ।।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’