“आमा”

durga tiwariदुर्गा तिवारी
आमा जब तिम्रो गर्भ मा म सल्बलाउदा
तिम्रो हर्ष को कुरै नगरौ
प्रतेक पल को आगमन मा
म सङ को मीठो अनुभूति तिम्रो
मुहार मा खुसी र हर्सका रेखा हरु
अधिर नभएको तिम्रो मन
मेरो मायाको आभास मा
चन्चल चन्चल
आह त्यो पल को त कुरै नगरौ
सन्सार भुल्थ्योउ तिमी।
अनि..अभाब र सारा कस्ट पनि।।
समय घर्किदै जादा
म पल्दै गए तिमी भित्र
अनि फेरि त्यो पल
प्रसब को पराकस्टा भित्र
तिमी कति बिचलित भयोउ
रोएउ तड्पियेउ छट्प्टाएउ
पीडा बाट आहात भयेउ
तैपनी मेरो आगमन को आभास मा
मीठो अनुभुती समेट्दै
पराकाष्ठा बाबजुद
जब म पैदा भए तिम्रा सारा खुसिले लपेटेउ
तिम्रै नयेन अनि मुटुमा अनि
आमा तिम्रै मुटुमा।।

काठमाण्डौ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई