सम्धिनीलाई सांसद, सम्धीलाई महामन्त्री

mahantha thakurकाठमाडौँ, ८ माघ – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई पार्टीको महामन्त्री बनाएका छन् |
यसअघि ठाकुरले आफ्नी सम्धिनी इन्दिरा झालाई सांसद बनाएका थिए ।

ठाकुरकी एक मात्र छोरी डा. मिनाक्षी झाको विवाह उमाकान्त झा र इन्दिरा झाको छोरासँग केही बर्ष अघिमात्र भएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार