ब्लु फिल्म हेर्नेमा भारतीय महिला बिश्वमै एक नम्बर

अश्लिल चलचित्र हर्ने मामलामा भारत विश्वको चौथो स्थानमा रहेको तथ्य सार्वजनिक भएको छ ।

जसमा महिलाको हिस्सा ३० प्रतिशत रहेको छ । पोर्नहवद्वारा जारी गरिएको एक अध्ययन रिपोर्ट अनुसार भारत समग्र अश्लिल फिल्म हेर्ने देशको चौथो स्थानमा रहेपनि भारतीय महिला भने पहिलो स्थानमा रहेका छन् ।

पोर्नमा आधारित यस रिपोर्टमा केही आश्चर्यमा पार्ने विषय सार्वजनिक भएका छन् ।

विश्वभर पोर्नहव हेर्ने मध्ये २६ प्रतिशत महिला छन् । भारतमा पोर्न देख्ने वाला कुल उपभोक्तामा महिलाको भागीदारी ३० प्रतिशत छ, जुन विश्वको सबैभन्दा धेरै हो ।

क्यानडा तथा अमेरिकामा पोर्न हेर्ने उपभोक्तामा २५ प्रतिशत महिला छन् । नयाँ तथ्यअनुसार भारतमा कम उमेरमा पोर्न हेर्न थाल्छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार