दिपकराज गिरी पुगे प्रहरी शरणमा

dipak rajकाठमाडौं, ७ पुस– चलचित्र छक्कापञ्जा पाइरेसी प्रकरणमा एक युवाले आत्महत्या गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बनेका कलाकार दीपकराज गिरीले आफू सो प्रकरण छानबिनको माग गर्दै प्रहरीमा जाने बताएका छन् ।
उनले आफूले पाइरेसीको कारण ठूलो क्षति बेहोर्नु परेको र उल्टै अनावश्यक आरोप पनि खेप्नु परेको भन्दै छानबिनको माग गर्दै प्रहरीमा जाने बताएका हुन् ।

उनी छक्कापञ्जाकै प्रदर्शनका लागि युरोप पुगेका थिए भने आजमात्रै स्वदेश फर्किएका छन् ।
फिल्म पाइरेसी आरोप लागेका नवलपरासीका २३ वर्षे कृष्ण सुवेदीको आत्महत्या गरेपछि उनी विवादमा तानिएका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)