लक्ष्मी हत्या प्रकरणः आयोगले नै शव बुझ्न नदिएको खुलासा

dalit aayogमंसिर २४ गते जिल्लाको सानोवाङ्थली गाविसमा अमानवीय ढंगबाट हत्या गरिएकी लक्ष्मी परियारको शव आफन्तले अझै बुझ्न मानेका छैनन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ । राष्ट्रिय दलित आयोगले लक्ष्मी परियारका श्रीमान मिलन परियारलाई समेत उनकै भाईको जाहेरी र घटनास्थलको प्रमाणका आधारमा पक्राउ गरी मुद्दा चलाएपछि छुटाउन दबाब दिने उद्देश्यले लक्ष्मीको शव नबुझ्न भनेको लक्ष्मीका देवर ज्ञानबहादुर परियारले भने। ‘हामीलाई मिलन निर्दोष छन्, लक्ष्मीको शव बुझ्यो भने हामी तल पर्छौं, उनलाई रिहा नगरेसम्म शव बुझ्न हुँदैन भनिएको छ,’ ज्ञानबहादुरले भने, दलित आयोगले भने बाहेक हामी केही गर्दैनौं।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग