३२ बर्ष सम्म पनि बढुवा भएन न्यायधीशको

अन्याय खेप्दै न्यायाधीश

न्याय नपाए अदालत जानू, न्यायाधीसले न्याय दिलाउँछन् । कानुनी राज्यमा विश्वास राख्ने आम मानिसमा यो भर मात्र छैन, न्यायाधीशप्रति आस्था पनि उत्तिकै छ । कतिपयले न्यायाधीसलाई ईश्वरकै प्रतिमूर्ति मान्छन् ।

यो कथा तिनै न्यायमूर्तिको हो जो आफै अन्यायको जाँतोमा पिधिँइरहेको छन् । एक होइन, दुई होइन, तीन होइन, ३२ बर्षदेखि । अझ आश्चर्य त सधैं अरुलाई न्याय दिने यी न्यायाधीसमाथि अन्याय गर्ने कुनै व्यत्ति होइन । स्वयं राज्य हो ।

उनी अर्थात् न्यायापरिषद्मा कार्यरत न्यायाधीस प्रकाशकुमार काफ्ले । ३२ बर्षअघि न्यायधीस नियुक्त उनले अहिलेसम्म कुनै बढुवा पाएनन् । उच्च अदालतका ८० जना न्यायाधीस नियुक्त हुँदा समेत आफू नपरेपछि उनी न्याय माग्न अदालत आएका छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

उनले आफूलाई अन्याय भएको दावी गर्दै सर्वोच्च अदालतमा गरेको रिट निवेदनमा बिहीबार पहिलो सुनुवाइ भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतमा माओबादी केन्दले जित्यो दुई उपाध्यक्ष र वडा अध्यक्ष, जिल्ला संयोजक वडा सदस्य मै पराजित

४३ वडाको मतपरिणाम सार्वजनिक, २६ वडामा एमाले, १६ वडामा कांग्रेस विजयी

पर्वतको जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

पैयूमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी

महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी