विराट पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो कप्तान

timthumbविराट कोहली कप्तानको भूमिकामा पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो भारतीय कप्तान बन्न पुगेका छन्। उनी दुई साताअघि मात्र भारतको एकदिवसीय कप्तान नियुक्त भएका थिए। इङ्ल्यान्डविरूद्ध तीन एकदिवसीयको शृंखलाअन्तर्गत पहिले पूणे र दोस्रो कटकमा जितेपछि भारतले शृंखलामा कब्जा जमाएको छ।

यसअघि आफ्नो पहिलो कप्तानीमा सौरभ गागुली र राहुल द्रविडले भारतलाई एकदिवसीय शृंखला जिताएका थिए। आफ्नो पहिलो कप्तानीमै शृंखला जितेपछि पूर्व कप्तान महेन्द्रसिंह धोनीले विराटलाई बधाई दिएका थिए।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’