भाइरल बने पाकिस्तानी फुटबलरका यी तस्बीरहरु

pakistani fottbalar womanएजेन्सी– पाकिस्तानकी महिला फुबटबलर सइदा महपरा आजकाल सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । २३ वर्षीया सइदा सुन्दर तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
सन् २००७ मा पाकिस्तानको राइसिङ फुटबल क्लबबाट डेब्यु गर्दा ताका नै यी फुटबलरको सौन्दर्यको चर्चा हुने गरेको थियो ।phpThumb_generated_thumbnail (2)
साइदाको अहिले बलुचिस्तानको क्लबबाट फुटबल खेलिरहेकी छन् भने उनको यो तस्बिर इन्स्टाग्रामबाट भाइरल बन्न पुगेको हो ।phpThumb_generated_thumbnail (1)_1

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना