सुन काण्ड : झन् रहस्यमय, किन समातिएनन् मालिक ?

Gold bars

Gold bars

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो । तर सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन । सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको छ ।

तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैन । उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन । सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन्, ‘हामीले अनुसन्धान जारी राखेका छौं ।’यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ।

‘सीआईबीले संगठित अपराध ऐन अन्तर्गत छानबिन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ । त्यो बेलासम्म कुने न कुनै रिपोर्ट आउँछ नै होला,’ स्रोतले भन्यो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’