प्रधानमन्त्रीले बचन दिए : ‘फर्किनासाथ कारबाही गर्छु’

prachandaप्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गेर्न बचन दिएका छन् ।

युएई (दुबाई) भ्रमणमा रहेका दाहाललाई यहाँस्थित नेपालीले विमानस्थलस्थित कर्मचारीले मानव तस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको प्रमाण देखाएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘तपाईहरुको कुरा सुनेपछि मलाई आजै नेपाल गएर अध्यागमनका कर्मचारीलाई कारबाही गर्न मन लागेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘विदेश आउने युवालाई म दोषी मान्दिन । यो सबै समस्याको जड अध्यागमनका कर्मचारी रहेछन् भन्ने अब प्रष्ट भयो । नेपाल फर्किएलगत्तै अनुसन्धानका लागि छानविन समिति बनाएर कारबाही प्रक्रिया अघि बढाउँछु ।’यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)