पुर्ब राजा संग यसरी छलिए दलका नेताहरु शितल निवासमा

gyanendra-and-bidhyaपूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अरू दलका नेतासँग भएन। पूर्वराजा भोजनस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङ, परराष्ट्र मन्त्री प्रकाशशरण महतलगायत नेताहरू चौरमा गफ गरिरहेका थिए ।

नजिकैको टेवलमा प्रधानन्याधीश शुसीला कार्की थिइन् । तर उनीहरू कोही पनि पूर्वराजाको नजिक पुगेनन् । पूर्वराजा पुग्नेबित्तिकै तस्बिरलिनेबीच प्रतिश्पर्धा देखिए पनि नेताहरूले देखेको नदेख्यै गर्नुभयो,’ एक प्रत्यक्षदर्शीले भने,‘ अलिक नजिक भएको भए कुराकानी पनि हुन्थ्यो होला तर त्यो हुन पाएन ।’ पूर्वराजा फर्किए पछि मात्रै नेताहरू ओहोरदोहोर गर्दै भेटघाटमा सक्रिय भएका थिए यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ। ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई