रेडक्रसमाथि छानबिन हुदै : कोषको रकमले कार

रेडक्रसमाथि छानबिन हुदै : कोषको रकमले कार

२ माघ ।

समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनर्स्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसाइटीमाथि छानविन गरिने भएको छ ।

भूकम्पपछि राहत, उद्धार तथा पुनर्स्थापनामा सक्रियरुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर, उसले काम गरिरहेका क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् ।

अस्थायी टहरामा पीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलब भत्तालगायत शीर्षकमा जथाभावी खर्चिएको सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्न लागेको हो ।

नागरिक दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’