एसिया प्रशान्त क्षेत्रमा चीनको सुरक्षा चासो

एसिया प्रशान्त क्षेत्रमा चीनको सुरक्षा चासो

१ माघ ।

चीनले सन् २०१७ का लागि एसिया प्रशान्त क्षेत्रको सुरक्षा संवेदनशीलतालार्य लक्षित गरी श्वेतपत्र जारी गरेको छ । यस क्षेत्रको स्थायी शान्ति, राजनीतिक स्थायित्वलाई लक्षित गरी ल्याइएको श्वेतपत्रमा उसले विकास निर्माण, बहुपक्षीय सम्बन्ध सुधार, सैन्य सहयोगलगायत क्षेत्रमा साझेदार गरी अघि बढ्ने प्रस्ताव गरेको छ ।

चीनको स्टेट काउन्सिलले जारी गरेको ‘एसिया–प्रशान्त सुरक्षा सहकार्यमा चीनको नीति’ नामक श्वेतपत्रमा यस क्षेत्रमा रहेका राष्ट्रबीचको मतभेद अन्त्य गर्न पहल गर्ने जनाइएको छ ।

चीनले यस क्षेत्रका देशहरुलाई अरुको वैधानिक स्वार्थ र चासोलाई सम्मान गर्ने भन्दै कुनै ठूला देशको अन्तरिक नीति तथा नियम अन्तर्राष्ट्रिय कानुन बन्न नसक्ने मान्यतासमेत अघि सारेको छ ।राजधानी दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एनआरएनए चुनाव-फेरियो समीकरण, यस्तो सम्भावित ‘प्यानल’

जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

अक्षमताको मार्गमा देउवा

महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

देशभर मौसम बदली, पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना