दुर्लभ अवसर’ छोप्न प्रधानमन्त्री यूएई जादै

 prachanda

संयुक्त अरब इमिरेट्स (यूएई) सँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमत्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रुपमा विश्लेषण गरिएको छ ।

यूएईको राजधानी आबुधाबीमा हुने विश्व उर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको छ ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।

यूएईका यूवराज शेख मोहम्मद विन जायद अल नाहेयमको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री दाहालले सोमबार विश्व उर्जा सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । दाहालले आइतबार यूएईका समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई