दुर्लभ अवसर’ छोप्न प्रधानमन्त्री यूएई जादै

 prachanda

संयुक्त अरब इमिरेट्स (यूएई) सँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमत्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रुपमा विश्लेषण गरिएको छ ।

यूएईको राजधानी आबुधाबीमा हुने विश्व उर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको छ ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।

यूएईका यूवराज शेख मोहम्मद विन जायद अल नाहेयमको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री दाहालले सोमबार विश्व उर्जा सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । दाहालले आइतबार यूएईका समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा