अब मोबाइलमै म्वाइँ खाने सुबिधा

kissअब किसेन्जरमार्फत च्याटमा भुल्ने रोमान्टिक जोडीले एक अर्कालाई म्वाइँ खान सक्ने भएको छ । लण्डनस्थित सिटी विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेकी इम्मा यान झाङले च्याट गर्ने मेसेन्जरजस्तै किसेन्जरको आविष्कार गरेकी हुन् । स्मार्टफोनको खोलजस्तो देखिने किसेन्जरको तल्लो भागमा सिलिकनबाट बनाइएको ओठ हुन्छ, जसमा म्वाइँ खाएपछि जुनसुकै स्थानमा बसेर च्याट गरिरहेको भए पनि अर्को रोमान्टिक पार्टनरले म्वाइँको वास्तविक अनुभव गर्न सक्छ । म्वाइँ खाँदा किसेन्जरले एउटा सुगन्ध पनि दिन्छ, जसबाट म्वाइँ खाने जोडीलाई रोमाञ्चित बनाउँछ । च्याट गर्दागर्दै म्वाइँ खान मिल्ने उपकरण विकसित गर्न कम्प्युटर विशेषज्ञहरु ६ वर्षदेखि लाग्दै थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’