अब मोबाइलमै म्वाइँ खाने सुबिधा

kissअब किसेन्जरमार्फत च्याटमा भुल्ने रोमान्टिक जोडीले एक अर्कालाई म्वाइँ खान सक्ने भएको छ । लण्डनस्थित सिटी विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेकी इम्मा यान झाङले च्याट गर्ने मेसेन्जरजस्तै किसेन्जरको आविष्कार गरेकी हुन् । स्मार्टफोनको खोलजस्तो देखिने किसेन्जरको तल्लो भागमा सिलिकनबाट बनाइएको ओठ हुन्छ, जसमा म्वाइँ खाएपछि जुनसुकै स्थानमा बसेर च्याट गरिरहेको भए पनि अर्को रोमान्टिक पार्टनरले म्वाइँको वास्तविक अनुभव गर्न सक्छ । म्वाइँ खाँदा किसेन्जरले एउटा सुगन्ध पनि दिन्छ, जसबाट म्वाइँ खाने जोडीलाई रोमाञ्चित बनाउँछ । च्याट गर्दागर्दै म्वाइँ खान मिल्ने उपकरण विकसित गर्न कम्प्युटर विशेषज्ञहरु ६ वर्षदेखि लाग्दै थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा