खानीगाउमा एमाले अभियान सम्पन्न

cpn-umlपर्वत । राष्ट्रिय एकता  सम्वृद्धि स्वाभिमान  संविधानको कार्यान्वयन एमालेको  अभियान भन्ने  मूल नराका साथ संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३ अन्तरगत आजको कार्यक्रम खांनीगाऊँ – ४ मा ४र५को संयुक्त  वडा भेला सम्पन्न भएको छ ।
                         ताराखर सुवेदीको  अध्यक्षतामा  भएको वाड भेलाको संचालन गाउँ कमिटी  उपसचिव लकास सुवेदीले   र स्वागत  मन्तव्य  प्रेमप्रसाद पौडेलले  गर्नुभएको  थियो । भेलाको   प्रमूख अतिथिमा  जिल्ला कमिटी  सदस्य  परशुराम सुवेदी र  अतिथिहरुमा क्षेत्रीय  उपाध्यक्ष नेत्रबहादुर  वि. क.  जिल्ला सल्लाहकार परिसद् सदस्य  केशा परियार गाउँ कमिट सदस्य  विष्णुप्रसाद खनाल वडा नं. ३ का अध्यक्ष कृष्णप्रसाद तिवारी  ५ का अध्यक्ष  शेरवहादुर सुनार रहनुभएको थियो ।
                 उक्त भेलाले निम्न वमोजिम वडा पार्टी  सकृय दल गठन गरेको छ । जसअनुसार  वडा नं. ४ मा अध्यक्ष  अम्विका सुवेदी  उपाध्यक्ष  प्रेमप्रसाद पौडेल  सचिव सागर सुवेदी   उपसचिव दिपा सुवेदी  र सदस्यमा  क्रमशः उमाकान्त खनाल   ताराखर सुवेदी   डिलकुमारी  क्षेत्री   अनिता कुमारी क्षेत्री  उषा रिमाल  जितमान वि . क .  विष्णुप्रसाद पौडेल  हिरा पौडेल   महेन्द्र सुवेदी रहनु भएको छ ।
यसैगरी  वडा नं. ५ मा अध्यक्ष  लौमाया  दर्जी  उपाध्यक्ष   राजु सुनार  सचिव  शिव श्रेष्ठ   उप सचिव  दिपेन्द्र  सुनार  र सदस्यहरुमा  क्रमशः  हिरालाल दर्जी ज्योति  परियार  सत्य  परियार  धनप्रसाद  श्रेष्ठ   भोल पौडेल   मिनु परियार  राजेश सुनार  रामचन्द्र  परियार रहनु भएको छ  ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा