खानीगाउमा एमाले अभियान सम्पन्न

cpn-umlपर्वत । राष्ट्रिय एकता  सम्वृद्धि स्वाभिमान  संविधानको कार्यान्वयन एमालेको  अभियान भन्ने  मूल नराका साथ संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३ अन्तरगत आजको कार्यक्रम खांनीगाऊँ – ४ मा ४र५को संयुक्त  वडा भेला सम्पन्न भएको छ ।
                         ताराखर सुवेदीको  अध्यक्षतामा  भएको वाड भेलाको संचालन गाउँ कमिटी  उपसचिव लकास सुवेदीले   र स्वागत  मन्तव्य  प्रेमप्रसाद पौडेलले  गर्नुभएको  थियो । भेलाको   प्रमूख अतिथिमा  जिल्ला कमिटी  सदस्य  परशुराम सुवेदी र  अतिथिहरुमा क्षेत्रीय  उपाध्यक्ष नेत्रबहादुर  वि. क.  जिल्ला सल्लाहकार परिसद् सदस्य  केशा परियार गाउँ कमिट सदस्य  विष्णुप्रसाद खनाल वडा नं. ३ का अध्यक्ष कृष्णप्रसाद तिवारी  ५ का अध्यक्ष  शेरवहादुर सुनार रहनुभएको थियो ।
                 उक्त भेलाले निम्न वमोजिम वडा पार्टी  सकृय दल गठन गरेको छ । जसअनुसार  वडा नं. ४ मा अध्यक्ष  अम्विका सुवेदी  उपाध्यक्ष  प्रेमप्रसाद पौडेल  सचिव सागर सुवेदी   उपसचिव दिपा सुवेदी  र सदस्यमा  क्रमशः उमाकान्त खनाल   ताराखर सुवेदी   डिलकुमारी  क्षेत्री   अनिता कुमारी क्षेत्री  उषा रिमाल  जितमान वि . क .  विष्णुप्रसाद पौडेल  हिरा पौडेल   महेन्द्र सुवेदी रहनु भएको छ ।
यसैगरी  वडा नं. ५ मा अध्यक्ष  लौमाया  दर्जी  उपाध्यक्ष   राजु सुनार  सचिव  शिव श्रेष्ठ   उप सचिव  दिपेन्द्र  सुनार  र सदस्यहरुमा  क्रमशः  हिरालाल दर्जी ज्योति  परियार  सत्य  परियार  धनप्रसाद  श्रेष्ठ   भोल पौडेल   मिनु परियार  राजेश सुनार  रामचन्द्र  परियार रहनु भएको छ  ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’