बिहे हुन सकेको छैन भने यो मन्दिरमा पुजा गर्नुस, बिहे पक्का

एजेन्सी/तपाईं बिहे हुन नसकेर हैरान हुनुहुन्छ भने एउटा खुशीको खबर आएको छ । भारतको आन्ध्र प्रदेशमा रहेको श्रीकालाहस्ती मन्दिरमा दर्शन गर्नुभयो भने तपाईं छिट्टै बिहा हुन्छ ।srikalahasti-top-img
यस मन्दिरमा २४ हजार रुपैयाँ तिरेर पूजा गर्नुभयो भने आफूले चाहेको जस्तो जीवनसाथी पाउनुुहुन्छ भनी यहाँका पुजारीहरूको दाबी छ । यो नागप्रतिष्ठा पूजा हो जसलाई सुसम्पन्न गरेपछि वैवाहिक योगका समस्त बाधा हटेर जान्छन् ।
त्यसैगरी आन्ध्र प्रदेशकै तिरुमाला मन्दिरमा पूजा गर्दा भिसा लाग्छ । विदेश जानका लागि भिसा पाइयोस् भनी कामना गर्ने मान्छेले यहाँ आएर दर्शन गर्छन् ।
मनोकामना पूर्तिका लागि यी मन्दिरहरूको १०८ चोटि परिक्रमा गर्नुपर्छ । यो मन्दिरमा पूजा गर्नका लागि प्रतिमहिना पाँचदेखि ६ लाख मान्छे आउने गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’