बिहे हुन सकेको छैन भने यो मन्दिरमा पुजा गर्नुस, बिहे पक्का

एजेन्सी/तपाईं बिहे हुन नसकेर हैरान हुनुहुन्छ भने एउटा खुशीको खबर आएको छ । भारतको आन्ध्र प्रदेशमा रहेको श्रीकालाहस्ती मन्दिरमा दर्शन गर्नुभयो भने तपाईं छिट्टै बिहा हुन्छ ।srikalahasti-top-img
यस मन्दिरमा २४ हजार रुपैयाँ तिरेर पूजा गर्नुभयो भने आफूले चाहेको जस्तो जीवनसाथी पाउनुुहुन्छ भनी यहाँका पुजारीहरूको दाबी छ । यो नागप्रतिष्ठा पूजा हो जसलाई सुसम्पन्न गरेपछि वैवाहिक योगका समस्त बाधा हटेर जान्छन् ।
त्यसैगरी आन्ध्र प्रदेशकै तिरुमाला मन्दिरमा पूजा गर्दा भिसा लाग्छ । विदेश जानका लागि भिसा पाइयोस् भनी कामना गर्ने मान्छेले यहाँ आएर दर्शन गर्छन् ।
मनोकामना पूर्तिका लागि यी मन्दिरहरूको १०८ चोटि परिक्रमा गर्नुपर्छ । यो मन्दिरमा पूजा गर्नका लागि प्रतिमहिना पाँचदेखि ६ लाख मान्छे आउने गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना