संशोधन प्रस्ताव पेस भएसँगै सांसद खरिद बिक्रीको खतरा !

samsad-parliamentसरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणीय खेल सुरु भएको छ । सत्तारुढ दलसँग ३ सय ९३ सांसद छन् । यद्यपि, सत्तारुढ भएर पनि विधेयकप्रति राप्रपाले असन्तुष्टि जनाइरहेको छ । प्रतिपक्षी दलहरुसँग २ सय १ जना सांसद छन् ।

विधेयक पारित गराउन हाल कायम ५ सय ९४ सांसदमध्ये दुईतिहाइ पुर्‍याउन ३ सय ९८ मत आवश्यक पर्छ । यो स्थितिमा सरकारलाई विधेयक पारित गराउन ५ मत अपुग हुन्छ । यस्तो अवस्था सांसदहरुको खरिदबिक्री हुने खतरा धेरै हुन्छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ

विधेयक पारित गराउन सत्तारुढ दल राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको मत निर्णायक हुन्छ । तर दुबै दलले संविधान संशोधन विधेयक परिमार्जन हुनु पर्ने बताइरहेका छन् । संसदमा राप्रपाको ३७ र फोरम लोकतान्त्रिकका १४ सांसद छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’