लोकमान अख्तियार प्रमुख हुन ‘अयोग्य’

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उक्त पदका लागि अयोग्य ठहर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिंन्हाको इजलासले कार्कीलाई अयोग्य ठहर गरेको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको नियुक्ती सम्बन्धी मुद्दामा लामो छलफलपछि आइतबार सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको निवेदनको पक्षमा १६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतमा माओबादी केन्दले जित्यो दुई उपाध्यक्ष र वडा अध्यक्ष, जिल्ला संयोजक वडा सदस्य मै पराजित

४३ वडाको मतपरिणाम सार्वजनिक, २६ वडामा एमाले, १६ वडामा कांग्रेस विजयी

पर्वतको जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

पैयूमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी

महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी