लोकमान अख्तियार प्रमुख हुन ‘अयोग्य’

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उक्त पदका लागि अयोग्य ठहर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिंन्हाको इजलासले कार्कीलाई अयोग्य ठहर गरेको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको नियुक्ती सम्बन्धी मुद्दामा लामो छलफलपछि आइतबार सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको निवेदनको पक्षमा १६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा