संशोधन फिर्ता नलिए एमालेले संसद खुल्न नदिने

नेकपा एमाललेले भोलिको संसद बैठक चल्न नदिने निर्णय गरेको छ । यथास्थितिमा संसद बैठब बस्न नसक्ने एमाले निष्कर्ष छ ।

uml-meet
पार्टी उपाध्यक्ष वामदेव गौतम निवासमा आज भैसैपाटीमा बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतको आदेश अनुसार पनि सरकारले संशोधनको प्रस्नाव फिर्ता लिनु पर्ने जनाएको हो ।

एमालेले अदालतको आदेशपछि संसदमा संशोधन प्रस्ताव पेश गर्ने नैतिक आधार नरहेको एमालेको दाबी छ । एमालेले सरकारले जवरजस्ती गरे प्रतिवाद गर्ने निर्णय गरेको छ ।

शुक्रबारको शक्ति प्रदर्शन सफल भएको निष्कर्ष निकाल्दै एमालेले सवैमा धन्यवाद दिएको छ । बैठकले सरकारलाई संशोधनमा भन्दा पनि निर्वाचनमा केन्द्रीत हुन सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा