संशोधन फिर्ता नलिए एमालेले संसद खुल्न नदिने

नेकपा एमाललेले भोलिको संसद बैठक चल्न नदिने निर्णय गरेको छ । यथास्थितिमा संसद बैठब बस्न नसक्ने एमाले निष्कर्ष छ ।

uml-meet
पार्टी उपाध्यक्ष वामदेव गौतम निवासमा आज भैसैपाटीमा बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतको आदेश अनुसार पनि सरकारले संशोधनको प्रस्नाव फिर्ता लिनु पर्ने जनाएको हो ।

एमालेले अदालतको आदेशपछि संसदमा संशोधन प्रस्ताव पेश गर्ने नैतिक आधार नरहेको एमालेको दाबी छ । एमालेले सरकारले जवरजस्ती गरे प्रतिवाद गर्ने निर्णय गरेको छ ।

शुक्रबारको शक्ति प्रदर्शन सफल भएको निष्कर्ष निकाल्दै एमालेले सवैमा धन्यवाद दिएको छ । बैठकले सरकारलाई संशोधनमा भन्दा पनि निर्वाचनमा केन्द्रीत हुन सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतमा माओबादी केन्दले जित्यो दुई उपाध्यक्ष र वडा अध्यक्ष, जिल्ला संयोजक वडा सदस्य मै पराजित

४३ वडाको मतपरिणाम सार्वजनिक, २६ वडामा एमाले, १६ वडामा कांग्रेस विजयी

पर्वतको जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

पैयूमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी

महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी