कार्कीको बायोडाटामै झुट

कार्कीको बायोडाटामै झुट

 

निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिका लागि संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा उल्लेखित केही विवरण झुटो भेटिएको छ। उनले बायोडाटामा आफ्नो कार्यअनुभवलाई मुख्य रूपमा उल्लेख गरेका छन् उक्त विवरण नै झुट हो ।

कार्कीले संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा सन् २००६ को अप्रिलदेखि सन् २००९ सम्म आफू मुख्य सचिव रहेको विवरण उल्लेख गरेका छन्। उनले उल्लेख गरेको मितिलाई आधार मान्ने हो भने २००९ (विस.२०६५) पुस सम्म उनी मुख्य सचिवमा कार्यरत भएको देखिन्छ । तर यथार्थमा भने उनी दुई वर्ष अघि नै मुख्य सचिववाट हटिसकेका थिए ।

कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना