चुवाको भीर बाट ट्रक खस्यो
पोखराबाट म्याग्दीको बेनि जाँँदैै गरेको ग १ ख ५२३२ नम्बरको ट«क कुुस्मा नगरपालिका (१२ चुुवाको भिर बाट खसेको छ। बिहीबार बिहान ४ बजे को समयमा ब्रेक फेल भएपछि खसेको चालक सेते मगरले जानकारि दिए। ट्रक सडकबाट दुई सय मिटर तल भीरमा खसेको छ । दुर्घटनदामा चालक र सहयोगी सकुुसल छन। दुर्घटनापछि उनीहरु प्रहरी सम्पर्कमा पुगेका थिए ।