चुवाको भीर बाट ट्रक खस्यो

पोखराबाट म्याग्दीको बेनि जाँँदैै गरेको ग १ ख ५२३२ नम्बरको ट«क कुुस्मा नगरपालिका (१२ चुुवाको भिर बाट खसेको छ। बिहीबार बिहान ४ बजे को समयमा ब्रेक फेल भएपछि खसेको चालक सेते मगरले जानकारि दिए। ट्रक सडकबाट दुई सय मिटर तल भीरमा खसेको छ । दुर्घटनदामा चालक र सहयोगी सकुुसल छन। दुर्घटनापछि उनीहरु प्रहरी सम्पर्कमा पुगेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल