जर्बजस्त संसदमा बिधेयक पेश गरे प्रतिकार गर्न ओलीको एमाले साँसदलाई निर्देशन

रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सासंद्हरुलाई सरकारले व्यवस्थापिका संसद्मा विवादित संशोधन प्रस्ताव टेबुल गरे प्रतिकार गर्न निर्देशन दिएका छन् ।

cGt/f{li6«o af}4 ;Dd]ng k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ /fhwfgLdf cfof]lht @%^)cf}F a'4 hoGtL tyf cGt/f{li6«o af}4 ;Dd]ngdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

cGt/f{li6«o af}4 ;Dd]ng
k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ /fhwfgLdf cfof]lht @%^)cf}F a’4 hoGtL tyf cGt/f{li6«o af}4 ;Dd]ngdf ;Daf]wg ug'{x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

उनले सोमबार एमाले संसदीय दलको बैठकमा यस्तो निर्देशन दिएका हुन् । ‘केही गर्नु पर्यो भने हामी अगाडिबाट कमाण्ड गर्छौँ,’ ओलीको भनाई उध्रित गर्दै बैठकमा सहभागी एक सासंद्दे भने, ‘तपाईँहरुले भाषा बुझ्नु होला, बीचैमा उँभिएर प्रस्तुत हुने अभद्र र अमर्यादित स्थिति हामीबाट हुनुहुँदैन, अगाडिबाट जे कमाण्ड हुन्छ । तपाईँहरुले त्यसैलाई निर्देशनको रुपमा मान्नुहोस् ।’

सभामुख ओनसरी घर्तीले संसद् नियमित चलाउँने अभिव्यक्ति दिएकै बेला ओलीको यस्तो निर्देशन आएको हो । बैठकमा ओलीले सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र सरकारमा सहभागी दल नेपाली कांग्रेससँग भएको वार्ता र छलफलका बारेमा पनि रिपोर्टिङ गरेका थिए ।

उनले रिपोर्टिङका क्रममा सरकार संशोधन प्रस्ताव सजिलै फिर्ता गर्ने पक्षमा नरहेको भन्दै निकै ठूलो धक्काको आवश्यक रहेको बताएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)