माओवादीलाई २६ लाख घाटामा

माओवादीलाई २६ लाख घाटा

सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयेगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ । केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ ।

आर्थिक बर्ष सकिएको छ महिनाभित्र रहेक बर्ष राजनीतिक दलले आयव्यय विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक बाध्यत छ ।प्रावधानअनुसार पुसभित्रै निर्वाचन आयोगमा आयव्यय विवरण बुझाउन आयोगले दलहरुलाई आह्वान गरेकोमा हालसम्म १ सय १० मध्ये २६ दलले मात्र बुझाएका छन् ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा