तकिया मुनी लसुन राख्नुस, यस्ता फाइदा हुनेछन तपाईलाई

एजेन्सी /लसुन एकदमै गुणकारी पदार्थ हो । यसमा भएका पोषक तत्वले मानव स्वास्थ्यलाई धेरै लाभ पु-याउँछ ।

दिनदिनै लसुनको प्रयोग गर्दा कैयौं बिरामीबाट जोगिन मद्दत पुग्छ । यसले हाम्रो रक्तनलीलाई सफा गरिदिन्छ । तर तपाईँलाई थाहा छ, कतिपय मानिस तकियामुनि लसुन राखेर सुत्छन् नि ।

यसरी सिरानीमुनि लसुन राखेर सुत्दा राम्रो निद्रा लाग्छ । अझ कोहीकोही त सौभाग्य प्राप्त हुन्छ भनेर लसुन खल्तीमा राखेर हिँड्छन् । खासमा लसुन सिरानीमुनि राखेर सुत्दा नकारात्मक ऊर्जा नष्ट हुन्छ ।

लसुनका अरू पनि फाइदा छन् । यसमा हुने याल्लिसिन शक्तिशाली पदार्थ हो ।

लसुनलाई पिसेर खाँदा यसको शक्ति बढ्छ तर यसलाई पकाएर खाँदा यसका गुण नष्ट हुन्छन् ।

लसुन खाने सही तरिका भनेको यसलाई पिँधेर १५ मिनेट छोडिदिने अनि मात्र खाने हो । यसो गर्दा स्वास्थ्यलाई ठूलो फाइदा पुग्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा