तकिया मुनी लसुन राख्नुस, यस्ता फाइदा हुनेछन तपाईलाई

एजेन्सी /लसुन एकदमै गुणकारी पदार्थ हो । यसमा भएका पोषक तत्वले मानव स्वास्थ्यलाई धेरै लाभ पु-याउँछ ।

दिनदिनै लसुनको प्रयोग गर्दा कैयौं बिरामीबाट जोगिन मद्दत पुग्छ । यसले हाम्रो रक्तनलीलाई सफा गरिदिन्छ । तर तपाईँलाई थाहा छ, कतिपय मानिस तकियामुनि लसुन राखेर सुत्छन् नि ।

यसरी सिरानीमुनि लसुन राखेर सुत्दा राम्रो निद्रा लाग्छ । अझ कोहीकोही त सौभाग्य प्राप्त हुन्छ भनेर लसुन खल्तीमा राखेर हिँड्छन् । खासमा लसुन सिरानीमुनि राखेर सुत्दा नकारात्मक ऊर्जा नष्ट हुन्छ ।

लसुनका अरू पनि फाइदा छन् । यसमा हुने याल्लिसिन शक्तिशाली पदार्थ हो ।

लसुनलाई पिसेर खाँदा यसको शक्ति बढ्छ तर यसलाई पकाएर खाँदा यसका गुण नष्ट हुन्छन् ।

लसुन खाने सही तरिका भनेको यसलाई पिँधेर १५ मिनेट छोडिदिने अनि मात्र खाने हो । यसो गर्दा स्वास्थ्यलाई ठूलो फाइदा पुग्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतमा माओबादी केन्दले जित्यो दुई उपाध्यक्ष र वडा अध्यक्ष, जिल्ला संयोजक वडा सदस्य मै पराजित

४३ वडाको मतपरिणाम सार्वजनिक, २६ वडामा एमाले, १६ वडामा कांग्रेस विजयी

पर्वतको जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

पैयूमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी

महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी