भूकम्पपीडितलाई थप एक लाख अनुदान

भूकम्पपीडितलाई थप एक लाख अनुदान

  सरकारले भूकम्पपीडितलाई अनुदानस्वरुप राहत रकम बढाएर ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि २ लाख दिने निर्णय भएकामा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १ लाख थप गरेर ३ लाख राहत दिने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणको अनुदान रकमअन्तर्गत ५० हजार रुपैयाँको वितरण कार्य अन्तिम चरणमा पुर्‍याएको छ । भूकम्पपीडितले भने राहत तथा अनुदानमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो