भूकम्पपीडितलाई थप एक लाख अनुदान

भूकम्पपीडितलाई थप एक लाख अनुदान

  सरकारले भूकम्पपीडितलाई अनुदानस्वरुप राहत रकम बढाएर ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि २ लाख दिने निर्णय भएकामा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १ लाख थप गरेर ३ लाख राहत दिने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणको अनुदान रकमअन्तर्गत ५० हजार रुपैयाँको वितरण कार्य अन्तिम चरणमा पुर्‍याएको छ । भूकम्पपीडितले भने राहत तथा अनुदानमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना