सडकमा ‘स्टेज कार्यक्रम’ बन्देज

काठमाडौं – नयाँ बर्ष सन् २०१७ को पूर्वसन्ध्यामा एकीकृत सुरक्षा योजना लागु गर्दै प्रहरीले सडकमा स्टेज कायक्रम गर्न बन्देज लगाएको छ ।

‘आवागमन रोकिने भएकाले सडकमा स्टेज र्काक्रम गर्न दिदैनौं’ महानगरीय प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने ‘प्रमुख जिल्ला अधिकारीसँग ठमेल, दरबार मार्ग क्षेत्रलाई केन्द्रित गरेर यस्तो निर्णय गरिएको हो ।’
चाडपर्वको नाममा अवाञ्छित क्रियाकलाप एवं मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, झगडा गर्ने, लागूऔषध सेवन गर्ने लगायत घटनामा प्रहरी केन्द्रित रहने छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा