दोबिल्लामा पुरुषको शब फेला

पर्वत/पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं १२ दोबिल्लामा बुधबार साँझ एक अधबैंशे पुरुषको शब फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार साँझ ५ बजेको समयमा दोबिल्लामा वेवारिसे लास फेला परेको हो।
प्रहरीले अनुसन्धानका क्रममा फेला परेको शब ा धादिङ गजुरी वाड नं २ वस्ने वर्ष अन्दाजी ३५ को रामकुमार सुनारी मगरको रहेको पत्ता लगोको छ । उनी सवारी साधनका चालक रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।
मृतकको शबलाई पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको र आफन्तलाई खबर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’