दोबिल्लामा पुरुषको शब फेला

पर्वत/पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं १२ दोबिल्लामा बुधबार साँझ एक अधबैंशे पुरुषको शब फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार साँझ ५ बजेको समयमा दोबिल्लामा वेवारिसे लास फेला परेको हो।
प्रहरीले अनुसन्धानका क्रममा फेला परेको शब ा धादिङ गजुरी वाड नं २ वस्ने वर्ष अन्दाजी ३५ को रामकुमार सुनारी मगरको रहेको पत्ता लगोको छ । उनी सवारी साधनका चालक रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।
मृतकको शबलाई पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको र आफन्तलाई खबर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा