चीन जोड्ने १४ वटा सडकमा काम धमाधम

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिब्बत जोड्ने १४ करिडोरको निर्माण कार्य अघि बढाएको छ ।

सरकारले तिब्बती नाकासम्म सम्बन्ध विस्तारका साथै पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासका लागि करिडोरको निर्माण अघि बढाएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

तमोर करिडोर, विराटनगर ९रानी०–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांकासम्म जोडिने कोसी करिडोर, गैंडाकोट–रिडी–रुद्रबेनी–पुर्तिघाट–बाग्लुङ–बेनी–जोमसोम हुँदै कोरला नाकासम्म जोडिने कालीगण्डकी करिडोर, जाजरकोट–दुनै–मरिम–तिन्जे धो भएर तिब्बत जोडिने भेरी करिडोर, सेती लोकमार्ग महाकाली करिडोर, कर्णाली करिडोर लगायतमा धमाधम काम भइरहेको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा