४० वर्षपहिले मरेकी महिला जिउँदै भेटिइन्!

एजेन्सी—/भगवानले बचाउन चाहेको मान्छेलाई मृत्युले पनि लान सक्दैन भन्ने भनाइ छ । यस्तै घटना भयो भारतको उत्तर प्रदेशस्थित कानपुर नजिकैको गाउँमा ।


कानपुरकी एक महिलालाई ४० वर्षपहिले सर्पले टोकेपछि मृत्यु भएको मानिएको थियो । उनका आफन्तले उनको शव गंगा नदीमा बगाइदिएका थिए ।

सन् १९७६ मा भएको यस घटनाको यत्तिका वर्षपछि महिला गाउँ फर्केर आइन् । आफू त्यतिखेर नमरेको, बरू बेहोश मात्र भएको उनले बताइन् ।

त्यो घटनाका कारण आफ्नो स्मरणशक्ति हराएको र अहिले आएर कुरा सम्झिन थालेपछि गाउँ फर्केको उनले बताइन् ।

गाउँलेहरूलाई उनको कुरा पत्याउन मुश्किल परिरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम

पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित

६ वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना