४० वर्षपहिले मरेकी महिला जिउँदै भेटिइन्!

एजेन्सी—/भगवानले बचाउन चाहेको मान्छेलाई मृत्युले पनि लान सक्दैन भन्ने भनाइ छ । यस्तै घटना भयो भारतको उत्तर प्रदेशस्थित कानपुर नजिकैको गाउँमा ।


कानपुरकी एक महिलालाई ४० वर्षपहिले सर्पले टोकेपछि मृत्यु भएको मानिएको थियो । उनका आफन्तले उनको शव गंगा नदीमा बगाइदिएका थिए ।

सन् १९७६ मा भएको यस घटनाको यत्तिका वर्षपछि महिला गाउँ फर्केर आइन् । आफू त्यतिखेर नमरेको, बरू बेहोश मात्र भएको उनले बताइन् ।

त्यो घटनाका कारण आफ्नो स्मरणशक्ति हराएको र अहिले आएर कुरा सम्झिन थालेपछि गाउँ फर्केको उनले बताइन् ।

गाउँलेहरूलाई उनको कुरा पत्याउन मुश्किल परिरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’