फरार पाठक पक्राउ परे

पर्वत/पर्वत जिल्ला अदालतले हातहतियार तथा खरखजना मुद्दामा सजाय सुनाएका फरार्र अपराधीलाई प्रहरीले पक्रेको छ ।
पर्वत जिल्ला पाङराङ गा.वि.स. वडा ३ घर भएका फरार अपराधी गंगाराम पाठकलाई वडा प्रहरी कार्यालय वैदाम कास्कीले पक्राउ गरेको हो ।
पाठकलाई प्रहरीले पौष ५ गते पोखराबाट पक्रेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । पर्वत जिल्ला अदालतको फैसलाले हातहतियार खर खजाना मुद्दामा एक लाख रुपैया दण्ड जरिवाना तोकिएको थियो ।
पक्राउ परेका पाठकलाई आइतबार पर्वत जिल्ला अदालतमा पेश गरी कारागार चलान गरिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’