लोक दोहोरी गायक ऋषि खड्का अब आधुनिक गीतमा पनि

 

15731066_1882312838721939_543972371_n

लोकदोहोरी गायनमा ख्याती कमाएका गायक ऋषि खड्का अब आधुनिक गीत लिएर बजार आएका छन । खड्काले आफ्नो पहिलो आधुनिक गीत हजार जुनी सम्म बजारमा ल्याएका हुन । आफैले संगीत भरेका छन गायक खड्काले यो गीतमा । उनको यो गीतको म्युजिक भिडीयो समेत सार्वजनिक भएकोछ। म्युजिक भिडीयोको निर्देशन पर्वतकै दिलीप रेग्मीले गरेका छन भने छायाँकन बासु बरालको छ । म्युजिक भिडीयोमा पर्वतको आर्थरका मोडल मिलन खातीलाई अर्की मोडल रोजी क्षेत्रीले साथ दिएकी छन।सच्चाइएको , यस अघि पोष्ट भएको समाचारमा गायक ऋषि खड्काको फोटो अन्यथा पर्न गएकोमा सच्चाइएको छ । 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’