हराएको बाह्र दिनपछि मृत अवस्थामा बृद्धको शब फेला

पर्वत /दुई साता अघि आफ्नै घरवाट हराएकी एक बृद्धको मृत अवस्थामा शब फेला परेको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–७ दुर्लुङ्गकी ७७ वर्षिय हरिकला पाध्याको शब शनिवार दिउसो भेटिएको हो ।
कुश्मा नगरपालिका–५ खुर्कोट स्थित काउलेको खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मंसिर २१ गतेदेखि हराएकी पाध्याको खोजी गरिदिनका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए । उक्त शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको पनि प्रहरीले जनाएको छ ।
मृत्यु हुनुको कारढावारे पत्ता लागिसकेको छैन । घटनाका बारेमा अनुसन्धान भैरहेको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’