८ वर्षभित्र नेपाल विकासशील देश
सन् २०२५ भित्रै नेपाल लगायत १६ मुलुक अल्पविकसित समूहबाट स्तरोन्नति भई विकासशील समूहमा पुग्ने संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले जनाएको छ।
संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले सार्वजनिक गरेको अल्पविकसित मुलुकको प्रतिवेदन अनुसार नेपाल सन् २०२५ भित्र ती मध्ये २ सूचकको आधारमा स्तरोन्नति भई विकासशील राष्ट्रको समूहमा उक्लिन सक्ने देखिएको हो।
नेपालले आर्थिक जोखिम सूचक र मानव सम्मत्ति सूचकको लक्ष्य पुरा गरेकाले स्तरोन्नति हुन लागेको पनि प्रतिवेदनले जनाएको छ।यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ।
Comments are closed
पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा रहेको जनकल्याण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुवास रेग्मी उत्साहित थिए। विद्यालयमा अध्ययन…
काठमाडौँ / स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका स्वास्थ्य संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिएका…
पर्वत : काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा…
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी…
ढ पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने…
Kusma Municipality-10
Bagaichachowk, Parbat, Nepal
067-420481
info@newsdabali.com
marketing@newsdabali.com
news@newsdabali.com