महायज्ञको पाँचौ दिन सम्म १ करोड ३८ लाख संकलन

15541296_1726593041001785_3843705754718415576_n
पर्वत /मुलुककै नमुना सामुदायिक बिद्यालयको रुपमा परिचित गणेश माबि बलेवामा सञ्चालिन ज्ञान महायज्ञको पाँचौ दिन सम्म १ करोड ३८ लाख रुपैया संकलन भएको छ ।
महायज्ञ मुल आयोजक समितिले दिएको जानकारी अनुसार महायज्ञको पाँचौ दिन मात्रै ४६ लाख ६१ हजार रुपैया संकलन भएको छ ।
महायज्ञको पाँचौ दिन उद्दमी नारायणस्थान गाबिस –५ निवासी खगेन्द्र श्रेष्ठले ५ लाख २० हजार ५ सय ५५ दान गरेका छन । यसैगरी नारायणस्थान –६ निवासी लालबहादुर श्रेष्ठले ४ लाख ५ सय ४० तथा सोही ठाउँकै देबबहादुर कुमालले २ लाख ५ सय ५ रुपैंया दान गरेका छन।
बिद्यालयमा शैक्षिक बिकास गर्ने उद्देश्यले महायज्ञ सञ्चाललन गरिएको छ। महायज्ञमा त्यस क्षेत्रका उद्यमी ब्यबसायीले ठुलो रकम दान गरिरहेका छन। गएको एसएलसी परिक्षामा पश्चिमाञ्चलमा उत्कृष्ट तथा राष्ट्रिय रुपमा तृतिय हुन सकेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ