सन्नी लियोनीलाई ४ करोडको अफर

काठमाडौं, १ पुस– अहिले बलिउड नगरीमा फिल्म रइसको व्यापक चर्चा छ । आगामी २५ जनावरीमा प्रदर्शन गर्नेगरी तयार गरिएको फिल्मको हालै ट्रेलर पनि रिलिज गरिएको छ । जसमा शाहरुख खानसँगै पूर्व पोर्नस्टार सन्नी लियोनीलाई देख्न सकिन्छ । सन्नीको फिल्ममा समावेश लैला मै लैला गीतमा बेजोड नृत्य रहेको छ । sunny
यसैबीच सन्नीको आइटम नृत्य रहेको लैला मै लैलाको चर्चा चलिरहेको बेला एक होटलले क्रिसमस र नयाँ वर्ष पार्टीमा लाइभ नृत्यको अफर गरेका छन् । जहाँ सन्नी नाच्न राजी भए ४ करोड भारुको अफर गरिएको छ ।
सन्नीको लागि ४ करोड भारु कमाउने सही मौका रहेको छ तर प्रश्न यो छ कि के रइसको निर्माता तथा शाहरुख खानले यसमा अनुमति देलान् ?

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’