मूल्यवृद्धि डेढ दशकयताकै कम

भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहसले केही राहत मिलेको छ।

अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम भएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

खाद्य, गैर खाद्य बस्तिहित मूल्यवृद्धि दल ४.८ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष पहिलो चार महिनाको आर्थिक तथा  वित्तीय स्थिति अनुसार यो मूल्यवृद्धि दर डेढ दशकयताकै कम हो।  सन् २००२ मा मूल्यवृद्ध दर २.९ रहेकोमा गत वर्षसम्म निरन्तर बढेर १३.२ प्रतिशत पुगेको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’