पूर्व मुस्ताङी राजा जिग्मेको ८६ वर्षको उमेरमा निधन

15589940_10210063556096986_6414555261932974207_nकाठमाण्डौं । केहि समय देखि बिरामी अबस्थामा रहेका पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।

उनको काठमाण्डौं चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको सल्लाहकार इन्द्रधारा विष्टले जानकारी दिए । उनी परिवारसहित बौद्धमा बस्दै आएका थिए ।

२०६२/०६३ को जन आन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यसयता भने निस्क्रिय थिए । विष्ट उपल्लो मुस्ताङमा निकै लोकप्रिय थिए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम