मुनाको ‘रोधीको खालैमा’ (भिडियोसहित)

काठमाडौं । गायिका मुना थापा मगरको ‘रोधीको खालैमा’ बजारमा आएको छ । शब्द तथा संगीत सुमन आलेको रहेको गीतमा मुनालाई ‘जेन्स भर्सन’ मा सुमनले नै साथ दिएका छन् ।

निर्भाना कला केन्द्रले बजार व्यस्थापन गरेको गीतको म्युजिक भिडियोमा बसन्त लामा र पूजा गुरुङले अभिनय गरेका छन् । मनाङ गुरुङले निर्देशन गरेको भिडियो नभराज उप्रतीले खिचेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ