मुनाको ‘रोधीको खालैमा’ (भिडियोसहित)

काठमाडौं । गायिका मुना थापा मगरको ‘रोधीको खालैमा’ बजारमा आएको छ । शब्द तथा संगीत सुमन आलेको रहेको गीतमा मुनालाई ‘जेन्स भर्सन’ मा सुमनले नै साथ दिएका छन् ।

निर्भाना कला केन्द्रले बजार व्यस्थापन गरेको गीतको म्युजिक भिडियोमा बसन्त लामा र पूजा गुरुङले अभिनय गरेका छन् । मनाङ गुरुङले निर्देशन गरेको भिडियो नभराज उप्रतीले खिचेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’