रक्सी पिलाएर युवतीको बलात्कार

rape-womenकाठमाडौं, २८ मंसिर । राजधानीमा एक युवतीको बलात्कार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार टोखा नगरपालिका–१३ गोंगबुस्थित होटल ग्रिन नेपालको कोठामा १५ वर्षीया युबतीलाई ललाई फकाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको अभियोगमा बसपार्कस्थित बाग्लुङ्ग भगवती टिकट काउन्टरमा काम गर्ने बाग्लुङ, खुङ्गा–१ का २४ वर्षीय ललित पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी