एउटै घटनामा एसएसपी र डीएसपीको छुट्टाछुट्टै छानबिन समिति

एउटै घटनामा एसएसपी र डीएसपीको छुट्टाछुट्टै छानबिन समिति

ट्याक्सी चालक राजकुमार लामाको मृत्यु र त्यसपछि उत्पन्न विवादमा गोकर्णेश्वर १३ नयाँ बस्तीमा भएको प्रहरी कार्यालय तोडफोड र प्रहरीमाथि भएको अमानवीय व्यवहारको घटनाबारे छानबिन गर्न प्रहरीले दुई ओटा छानबिन समिति बनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनाल र काठमाडौं प्रहरी परिसरले डीएसपी सिद्धीविक्रम शाहको नेतृत्वमा छानबिन समिति बनाएको हो ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल