एउटै घटनामा एसएसपी र डीएसपीको छुट्टाछुट्टै छानबिन समिति

एउटै घटनामा एसएसपी र डीएसपीको छुट्टाछुट्टै छानबिन समिति

ट्याक्सी चालक राजकुमार लामाको मृत्यु र त्यसपछि उत्पन्न विवादमा गोकर्णेश्वर १३ नयाँ बस्तीमा भएको प्रहरी कार्यालय तोडफोड र प्रहरीमाथि भएको अमानवीय व्यवहारको घटनाबारे छानबिन गर्न प्रहरीले दुई ओटा छानबिन समिति बनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनाल र काठमाडौं प्रहरी परिसरले डीएसपी सिद्धीविक्रम शाहको नेतृत्वमा छानबिन समिति बनाएको हो ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ