रेखा थापाले माओवादी छाडिन्, आज राप्रपा प्रवेश गर्ने

रेखा थापाले माओवादी छाडिन्, आज राप्रपा प्रवेश गर्ने

चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेकी हुन् ।

उनलाई राप्रपा प्रवेश गराउन चर्चित लोक गायिका कोमल वलीको ठूलो देन रहेको बताइएको छ । लोकगायिका वली पनि राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणासभाको दिन राप्रपा प्रवेश गरेकी थिइन् । उनलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

 चर्चित नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गर्न लागेकी हुन् । माओवादी प्रवेश गर्दा उनलाई अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएर स्वागत गरेका थिए । अध्यक्ष दाहाल र रेखा थापाको सडक नृत्य एक जमानामा चर्चाको शिखरमा थियो ।

चर्चित नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गर्न लागेकी हुन् । माओवादी प्रवेश गर्दा उनलाई अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएर स्वागत गरेका थिए । अध्यक्ष दाहाल र रेखा थापाको सडक नृत्य एक जमानामा चर्चाको शिखरमा थियो ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’