रेखा थापाले माओवादी छाडिन्, आज राप्रपा प्रवेश गर्ने

रेखा थापाले माओवादी छाडिन्, आज राप्रपा प्रवेश गर्ने

चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेकी हुन् ।

उनलाई राप्रपा प्रवेश गराउन चर्चित लोक गायिका कोमल वलीको ठूलो देन रहेको बताइएको छ । लोकगायिका वली पनि राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणासभाको दिन राप्रपा प्रवेश गरेकी थिइन् । उनलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

 चर्चित नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गर्न लागेकी हुन् । माओवादी प्रवेश गर्दा उनलाई अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएर स्वागत गरेका थिए । अध्यक्ष दाहाल र रेखा थापाको सडक नृत्य एक जमानामा चर्चाको शिखरमा थियो ।

चर्चित नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गर्न लागेकी हुन् । माओवादी प्रवेश गर्दा उनलाई अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएर स्वागत गरेका थिए । अध्यक्ष दाहाल र रेखा थापाको सडक नृत्य एक जमानामा चर्चाको शिखरमा थियो ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई