पाखापानीमा मध्यरातमा बस दुर्घटना

पर्वत जिल्लाको मध्य दक्षिणमा पर्ने पाखापानी ३ मा शुक्रबार मध्यरातमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ४ जना यात्रु गम्भीर घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस राती १ बकजेको समयमा दुर्घटना भएको हो । दुर्घनामा परि पाखापानी ३ का मनबहानददुर दर्जी , , रणबहादुर दर्जी, काशीराम दर्जी र कुलबहादुर दर्जी घाइते भएका छन । घाइतेलाई राती नै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको छ । स्याङ्गजामा बिहेमा बाजा बजाउन गएर फर्केका दर्जी दाजुभाईहरु दुर्घटनामा घाइते भएका हुन । बसमा १० जना यात्रु रहेको बुझिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’