पदाधिकारी भन्दा बिभाग पहिला बनाउने देउवाको योजना

Nepali_congressकाठमाडौँ– नेपाली कांग्रेसका नेता सभापति शेरहादुर देउवा पदाधिकारीभन्दा पहिले विभाग गठन गर्ने तयारीमा लागेका छन् ।

कांग्रेसको विधान अनुसार सभापति देउवाले ४२ वटा केन्द्रीय विभाग गठन गर्न बांकी छ । सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरु आठ महिनना बितिसक्दा पनि हुन सकेको छैन ।

देउवाले आठ महिनाअघि पार्टीको १३औँ महाधिवेशनमा सभापतिको दाबी गर्दै चुनावी प्रतिस्पर्धामा रहँदा विभानअनुसार समयमै विभागहरु गठन गर्ने र पार्टीैका विभागहरुलाई तत्काल क्रियाशिल गराई पार्टी निर्माणको अभिन्न अंगका रुपमा संस्थागत गरिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित विभागहरुलाई नीतिनिर्माण र संगठन विस्तारको पुर्ण जिम्मेवारी दिइने बताएका थिए ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

आफु सभापति पभएलगत्तै गतिशील विभागहरु गठन गर्ने प्रतिबद्धता सभापति देउवाले अझैँ पुरा गरेका छैनन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ