पदाधिकारी भन्दा बिभाग पहिला बनाउने देउवाको योजना

Nepali_congressकाठमाडौँ– नेपाली कांग्रेसका नेता सभापति शेरहादुर देउवा पदाधिकारीभन्दा पहिले विभाग गठन गर्ने तयारीमा लागेका छन् ।

कांग्रेसको विधान अनुसार सभापति देउवाले ४२ वटा केन्द्रीय विभाग गठन गर्न बांकी छ । सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरु आठ महिनना बितिसक्दा पनि हुन सकेको छैन ।

देउवाले आठ महिनाअघि पार्टीको १३औँ महाधिवेशनमा सभापतिको दाबी गर्दै चुनावी प्रतिस्पर्धामा रहँदा विभानअनुसार समयमै विभागहरु गठन गर्ने र पार्टीैका विभागहरुलाई तत्काल क्रियाशिल गराई पार्टी निर्माणको अभिन्न अंगका रुपमा संस्थागत गरिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित विभागहरुलाई नीतिनिर्माण र संगठन विस्तारको पुर्ण जिम्मेवारी दिइने बताएका थिए ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

आफु सभापति पभएलगत्तै गतिशील विभागहरु गठन गर्ने प्रतिबद्धता सभापति देउवाले अझैँ पुरा गरेका छैनन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’