पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । पाकिस्तान एयरलाइन्सको विमान अबोदाबादको ह्याभिलिन सिटीमा दुर्घटनाग्रस्त भएको छ । ४२ यात्रु र ५ जना चालक दलका सदस्य बोकेको पीके–६६१ कल साइन रहेको विमान दुर्घटनामा परेको  ‘पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पब्लिक अफेयर्स डिभिजन’ लाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यम डेली पाकिस्तानले जनाएको छ ।
बीबीसीले पनि उक्त जहाज दुर्घटनामा परेको जनाएको छ । पाकिस्तानको चित्रालबाट साढे ३ बजे उडान भरेको जहाज इस्लामावादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा ४ः४० बजे पुग्नुपर्ने थियो
पाकिस्तानी एयरलायन्सका अधिकारी दान्याल गिलानीले ट्वीटरमा पाकिस्तानी एयरक्राफ्ट हराइरहेको र कन्ट्रोल टावरसँग सम्बन्ध विच्छेद रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी