पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । पाकिस्तान एयरलाइन्सको विमान अबोदाबादको ह्याभिलिन सिटीमा दुर्घटनाग्रस्त भएको छ । ४२ यात्रु र ५ जना चालक दलका सदस्य बोकेको पीके–६६१ कल साइन रहेको विमान दुर्घटनामा परेको  ‘पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पब्लिक अफेयर्स डिभिजन’ लाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यम डेली पाकिस्तानले जनाएको छ ।
बीबीसीले पनि उक्त जहाज दुर्घटनामा परेको जनाएको छ । पाकिस्तानको चित्रालबाट साढे ३ बजे उडान भरेको जहाज इस्लामावादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा ४ः४० बजे पुग्नुपर्ने थियो
पाकिस्तानी एयरलायन्सका अधिकारी दान्याल गिलानीले ट्वीटरमा पाकिस्तानी एयरक्राफ्ट हराइरहेको र कन्ट्रोल टावरसँग सम्बन्ध विच्छेद रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’