ज्योती मगर गुन्यु चोलीमा ! (तस्वीरहरू सहित)

काठमाडौं, १९ मंसिर — लोक दोहोरी गायिका ज्योती मगर हालैको एउटा कार्यक्रममा गुन्यु चोली लगाएर देखापरेकी छन् । सुवास रेग्मीले सञ्चालन गर्ने गर्ने झन्कार संगित सम्बादमा अतिथि भएर पुगेकी गुन्यु चोलीमा देखा परेकी हुन् ।

jyoti-magar-2

उक्त कार्यक्रममा रेग्मीले किन यस्तो लुगा लगाएको भनेर सोध्दा उनले दुई वर्ष अघि नेपाल टेलिभिजनले आफ्नो अन्तवार्ता प्रशारणमा रोकेकोले यसपाली होसियारी अपनाएको बताएकी थिइन् ।

jyoti-magar-4

jyoti-magar

jyoti-magar-3

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ