दिनभर आन्दोलनमा हिडेका उद्योग बाणिज्य संघका उपाध्यक्षमाथि भैरहवामा गोली प्रहार

goliसिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुल प्रसाद न्यौपानेमाथि केही वेर अगाडि गोलि प्रहार भएको छ ।
गल्लामण्डी स्थित आफ्नै व्यवसायीक प्रतिष्ठानमा बसिरहेको समयमा मोटर साईकलमा आएका अज्ञात समुहबाट न्यौपाने माथि गोली प्रहार भएको थियो । गोलि छलिएकोले उहां सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
उनी दिनभर सिमांकनबिरुद्धको आन्दोलनमा सहभागि थिए

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’