मेलम्चीमा भेटिएको पहेँलाे धातु के हाेला ?

sunमेलम्ची नगरपालिकाका प्रहरी निरिक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तंथ्याकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन् ।

‘मेलम्ची क्षेत्रभर सुन हुन नसक्ने प्रमाण भूर्गविदले दिएका छन्,’ प्रहरी निरिक्षक डाँगीले भने, ‘पदार्थ टेष्टमा लगेलगत्तै यहाँ भएको वातावरण भौगोलिक अवस्थाको आधारमा यहाँ सुन पाइने सम्भावना नै नभएको भूर्गभविदको प्रमाणित विवरणले बताएको छ ।’

उनले भूगर्वविदहरुले सुन पाइने कुनै लक्षण नै नभएको दाबी गरेपनि आहिले हेडवर्क्समा भेटिएको पदार्थसहितको पत्थर कुन खनिज हो भन्ने तथ्य थाहा पाउन खानेपानी आयोजनाले ल्याब टेष्टको लागि लगेको जानकारी दिए ।

नदी छेउमा पहाड काट्ने क्रममा पहेंलो पदार्थ आउने ढुंगा भेटीएपछि अनुसन्धानको लागि तत्कालको काम रोकिएको थियो ।

कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’