पर्वत जेसिजको अध्यक्षमा गुरुङ्ग

jessi
जेसिज पर्वतको २० औ अधिबेशन तथा २१ औ साधारणसभाबाट अध्यक्ष पदमा प्रेम गुरुङ्ग(अशोक) निर्वाचित भएका छन ।

नव निर्वाचित कार्यसमितिमा कार्यकारीणी उपाध्यक्षमा सुमन श्रेष्ठ तथा उषा चापागाई निर्वा्चित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा गणेश पौडेल जयदर्गे, मञ्जु सिलाकार श्रेष्ठ, गणेश पौडेल र राजेश शर्मालाई निर्वा्चित गरेको छ ।

जेसिज पर्वतको निर्देशकमा अत्युुत पौडेल, महासचिवमा हिमाल केसी, सह महासचिवमा सन्दीपमान श्रेष्ठ र कानुनी सल्लाहाकारमा शिबप्रसाद सुवेदीलाई निर्वा्चित गर्दै जेसिज पर्वतको २० औ अधिबेशन तथा २१ औ साधारणसभा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ

मोदीका आरन व्यवसायीलाई आधुनिक औजार

‘ओली सरकारले खोप ल्यायो, देउवाले व्यवस्थापन गर्न सकेनन्’

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

सरकार गठनका दुई साता -न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम