पर्वत जेसिजको अध्यक्षमा गुरुङ्ग

jessi
जेसिज पर्वतको २० औ अधिबेशन तथा २१ औ साधारणसभाबाट अध्यक्ष पदमा प्रेम गुरुङ्ग(अशोक) निर्वाचित भएका छन ।

नव निर्वाचित कार्यसमितिमा कार्यकारीणी उपाध्यक्षमा सुमन श्रेष्ठ तथा उषा चापागाई निर्वा्चित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा गणेश पौडेल जयदर्गे, मञ्जु सिलाकार श्रेष्ठ, गणेश पौडेल र राजेश शर्मालाई निर्वा्चित गरेको छ ।

जेसिज पर्वतको निर्देशकमा अत्युुत पौडेल, महासचिवमा हिमाल केसी, सह महासचिवमा सन्दीपमान श्रेष्ठ र कानुनी सल्लाहाकारमा शिबप्रसाद सुवेदीलाई निर्वा्चित गर्दै जेसिज पर्वतको २० औ अधिबेशन तथा २१ औ साधारणसभा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका